Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा बंगलादेशी युवाको मृत्यु

    भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा बंगलादेशी युवाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.6K
    SHARES

    सांकेतिक तस्विर

    भारत । भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा एक बंगलादेशी युवाको मृत्यु भएकाे छ।

    मृत्यु हुनेमातेलकुपी गाउँका २२ वर्षीय बादशाह नामका युवा रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।



    चपाईनबाबगन्ज, शिवगन्ज उपजिल्ला तेलकुपीमा ती युवालाई भारतीय सीमा सुरक्षा बलले गोली हानेको समाचारमा जनाइएको छ ।



    शहबाजपुर युनियन परिषद्का अध्यक्ष तोजाम्मेल हकका अनुसार सब्देलनपुर क्याम्पका सुरक्षाकर्मीले बादशाहमाथि राति ११ बजेतिर गोली हानेका थिए । बादशाहसहित अन्य केही व्यक्ति त्यस समय बोर्डर नजिकै थिए । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार