Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडाैंका २९० सहित उपत्यकामा थपिए ३५४ कोरोना संक्रमित

    काठमाडाैंका २९० सहित उपत्यकामा थपिए ३५४ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.3K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा २९०, ललितपुर र भक्तपुरमा ३२/३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै पछिल्लो २४ घण्टामा देशभर २९० महिला र ६९० पुरुष गरी ९८० जनामा काेराेना संक्रमण पुष्टि भएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमण हुनेकाे संख्या ४६ हजार २५७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार