Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वीरगञ्जमा ६० वर्षीय काेराेना संक्रमित पुरुषको मृत्यु

    वीरगञ्जमा ६० वर्षीय काेराेना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

    उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।



    त्यसपछि साउन १४ गतेदेखि नै उनी वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना भएर उपचार गराउँदै आएका थिए ।



    ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार