Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला

    महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 2.5K
    SHARES

    फाइल : तस्बिर

    काठमाडाैँ । महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ ।

    महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो ।



    बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए । सशस्त्र प्रहरी र सनसेट युथ भोलियन्र्टसको टोलीले समेत तीन दिनसम्म सुनारको महाकाली नदीमा खोजी गरेको थियो ।



    सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार