Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • काठमाडाैंमा ३०० सहित उपत्यकामा थपिए ३९६ काेराेना संक्रमित

    काठमाडाैंमा ३०० सहित उपत्यकामा थपिए ३९६ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको हाे ।

    याेसँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ । यस्तै ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना पुगेकाे मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार