Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गोठ भत्किँदा रोल्पामा दुई बालकको मृत्यु

    गोठ भत्किँदा रोल्पामा दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका–१ किलाचौरमा गोठ भत्किँदा दुई बालकको मृत्यु भएको छ  । दुई जना जना घाइते भएका छन्।

    अविरल वर्षाका कारण गोठ भत्किएपछि सुतिरहेका युवराज घर्ती र अमरसिंह घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।



    घटनामा मृतककी आमा ३० वर्षीया नन्नकली घर्ती र हजुरआमा विरमाली घर्ती घाइते भएका छन्। नन्नकली सामान्य घाइते भएको र विरमालीलाई उपचारका लागि सुलिचौरतर्फ लगिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार