Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, ३१ भाद्र २०७७
  • 2.7K
    SHARES

    काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

    कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।



    उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार