Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • संसदीय छानबिन समितिबाट आरोपित देखिए गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : नेता कोइराला

    संसदीय छानबिन समितिबाट आरोपित देखिए गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : नेता कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभा बैठक स्थगन गरिएपछि मंगलबार संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।



    उनले गृहमन्त्री रवि सहकारीको रकम ठगी प्रकरणमा फसेको भन्दै त्यही कारण संसदीय छानबिन अस्वीकार गरिएको बताए ।



    संसदीय छानबिन समितिबाट पनि आरोपित देखिए लामिछानेले पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ । उनले आरोपित हुँदासम्म पदभार ग्रहण गर्नै नमिल्ने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार