Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बेइमानीको राजनीति धेरै समय टिक्दैन : शशांक कोइराला

    बेइमानीको राजनीति धेरै समय टिक्दैन : शशांक कोइराला

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 447
    SHARES

    फाइल तस्विर

    नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा सोमबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए ।



    “केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भने ।



    गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार