Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राजनीतिको उत्ताचढाव सामना गर्न सक्नेले मात्रै राजनीति गर्न सक्छन् : शशांक कोइराला

    राजनीतिको उत्ताचढाव सामना गर्न सक्नेले मात्रै राजनीति गर्न सक्छन् : शशांक कोइराला

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् ।

    शनिबार ललितपुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    उनले राजनीतिको उत्ताचढाव सामना गर्न सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए ।



    उनले भने, ‘राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार