Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालिका बलात्कारकाे आरोपमा युवक पक्राउ

    बालिका बलात्कारकाे आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 2.5K
    SHARES

    सप्तरी । बालिका बलात्कारकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    पीडित परिवारको उजुरीका आधारमा साेमबार पक्राउ परेका सरदारविरुद्ध आजै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ ।



    घरमा कोही नभएका बेला शनिबार साँझ बलात्कार गरेको आरोपमा प्रहरीले सरदारलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार