Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १९ सय ३५ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १९ सय ३५ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

    काठमाडौंमा १ हजार ६ सय ९२ जना, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।



    हालसम्म देशभर संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको उनले बताए।



    देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८ सय २५ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार