Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडाैं उपत्यकामा थपिए २७ सय २० काेराेना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए २७ सय २० काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकामा शुक्रबार थप २ हजार ७२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    जसमध्ये १ हजार ९२ जना महिला र १ हजार ६२८ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आज शुक्रबार थप ४ हजार ४९९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ६६८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार