Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालिका बलात्कारकाे आरोपमा युवक पक्राउ

    बालिका बलात्कारकाे आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.6K
    SHARES

    इलाम । इलाका प्रहरी कार्यालय नयाँबजार, इलामले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा इलामकाे माइजोगमाई गाउँपालिका–५ का २० वर्षीय सचिन राई रहेका प्रहरीले जनाएकाे छ।



    प्रहरीका अनुसार पक्राउ परेका राईले बालिकालाई ललाई–फकाई सोही ठाउँस्थित लोक्साङ जङ्गलमा लगी बलात्कार गरेका थिए ।



    उनलाई इलाका प्रहरी कार्यालय नयाँबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध प्रहरीले आइतबार अदालतमा मुद्दाको म्याद थप गराई अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार