Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट कांग्रेस नेताको ज्यान गयो

    कोरोना संक्रमणबाट कांग्रेस नेताको ज्यान गयो

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको ज्यान गएकाे छ। कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको हाे ।

    बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो ।



    शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा आइतबार बिहान बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए ।



    वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार