Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डब्ल्यूएचओका महानिर्देशक टेड्रोस सेल्फ क्वारेन्टिनमा

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस सेल्फ क्वारेन्टिनमा

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टिनमा बसेका छन् ।

    आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि आफू सेल्फ क्वारेन्टिनमा बसेको उनले जानकारी दिएको छन् ।



    उनले आफूमा हालसम्म कुनै पनि लक्षण नदेखिएको र स्वस्थ रहेको पनि बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार