Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

    पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १८ कार्तिक २०७७
  • 2.1K
    SHARES

    पाेखरा । पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे मृत्यु भएको हो ।

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार केन्द्रमा गए राती उनको मृत्यु भएको अस्पतलाका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । गत कात्तिक १४ गते उनमा कोरोना पुष्टि भएको थियो ।



    उनमा कोरोन सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जानकारी दिए । अस्पतालको उपचार केन्द्रमा मृत्यु हुने उनी छब्बिसौँ संक्रमित हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार