Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालिका बलात्कार आरोपमा पक्राउ

    बालिका बलात्कार आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । ७ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-८ रामनगर चिप्लेगौंडा बस्ने धादिङ धुनवेशी नगरपालिका ९ घर भएका ५२ वर्षीय चक्रे तामाङ रहेका प्रहरीले जनाएकाे छ।



    तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी पछि मंगलबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



    थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार