Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारविरुद्ध २१ दल सडकमा

    सरकारविरुद्ध २१ दल सडकमा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । २१ वटा राजनीतिक दलहरुले सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । जसमा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समेत रहेको छ ।

    जनताका पक्षमा संघर्षरत २१ राजनीतिक संगठनको कार्यगत एकताको बैठकले मंसिर ७ गते माइतिघरमा सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।



    बैठकले एमसीसी खारेज, भारतले अतिक्रमा गरेको लिपुलेक, लिम्पियाधुरा र लिपुलेक, सुस्ता महेशपुर आदि भू–भागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोरोना रोकथाम तथा नियन्त्रण र निःशुल्क उपचार, बेराजगार र उखु किसानको बक्यौता रकम तुरुन्त दिन माग गर्दै सरकारलाई दबाब दिने निर्णय गरेको छ ।



    यस्तो छ २१ दलको प्रेस विज्ञिप्ति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार