Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेकपा विप्लव समूहका नेता भरत बम रिहा

    नेकपा विप्लव समूहका नेता भरत बम रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 2K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेता भरत बम ‘रणवीर‌’ रिहा भएका छन्। बिहीबार उच्च अदालत नेपालगञ्जको आदेशबाट बम रिहा भएका हुन्।

    नेकपाका पोलिटब्युरो सदस्य बम २८ महिना लामो जेल जीवन पश्चात् नेपालगञ्जबाट छुटेका हुन् ।



    पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरि करिब १ सय जना जेलबाट छुट्न बाँकी रहेको विप्लव नेकपाले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार