Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३ जना सहसचिवलाई सचिवामा बढुवा गर्ने मन्त्रीपरिषद्‍को निर्णय

    ३ जना सहसचिवलाई सचिवामा बढुवा गर्ने मन्त्रीपरिषद्‍को निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्‍ बैठकले सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।



    उनका अनुसार बुधबार साँझ बसेकाे मन्त्रीपरिषद्‍ बैठकले भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय गरेकाे छ ।



    यस्तै छिमेकी मुलुक भारत र बंगलादेशमा व्यावासायिक उडान सुरु गर्ने निर्णय पनि मन्त्रीपरिषद्‍ बैठकले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार