Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दिल्लीमा यसरी पक्राउ परे पाँच आतंककारी

    दिल्लीमा यसरी पक्राउ परे पाँच आतंककारी

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 3.2K
    SHARES

    एजेन्सी। दिल्ली पुलिसको विशेष सेलले शकरपुर क्षेत्रमा एक मुठभेडको क्रममा पाँच जना आतंककारीलाई पक्राउ गरेको छ।

    पक्राउ परेका आतंककारीहरुमध्ये दुई पंजाब र तीन कश्मीरका हुन्।



    भारतीय संचारमाध्यमका अनुसार यी सबै इस्लामिक र खालिस्तानी संगठनहरूसँग सम्बन्धित छन्। अपरेशन लामो समयदेखि चलिरहेको थियो। स्रोतका अनुसार पक्राउ परेका पाँच मध्ये दुई आतंकवादी पंजाबका हुन्।



    यी सबैहरू शौर्य चक्र विजेता बलविंदर सिंह संधुको हत्यामा संलग्न थिए।

    बलविंदर सिंहले पंजाबमा आतंकवादको बिरूद्ध लामो लडाई लडे। उनलाई भर्खरै पंजाबको तरन तारान जिल्लामा हत्या गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार