Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ८ हजार ४७ काेराेना संक्रमित होम आइसोलेसनमा

    ८ हजार ४७ काेराेना संक्रमित होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ मंसिर २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । देशभर ८ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

    आज देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमितमध्ये ८ हजार ४७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५ सय ८० जना होम आइसोलेसनमा छन्।



    त्यस्तै प्रदेश १ मा १ हजार ११५, प्रदेश २ मा १६२, लुम्बिनी प्रदेशमा १ हजार १०२, सुदूरपश्चिम प्रदेशमा ६३५, गण्डकी प्रदेशमा ३६९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार