Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिद्धबाबाका पक्षमा फैसला गर्ने न्यायाधीशविरुद्ध न्याय परिषद‍्मा उजुरी

    सिद्धबाबाका पक्षमा फैसला गर्ने न्यायाधीशविरुद्ध न्याय परिषद‍्मा उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडाैँ । सुनसरी जिल्ला अदालतका न्यायाधीशविरुद्ध न्याय परिषद‍्मा उजुरी दर्ता हुँदैछ ।

    बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा फैसला गर्ने सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाविरुद्ध न्याय परिषद‍्मा उजुरी दर्ता हुन लागेको हो।



    स्राेतका अनुसार पीडित पक्ष हिजै अपरान्ह न्याय परिषद् पुगेका थिए । तर, समय अभाव र प्रकृयाका कारण आज उजुरी दर्ता हुन लागेको हो ।



    न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले आफूले हिजो पीडितका कुरा सुनेर नोटिस समेत गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार