Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली पक्षको तेस्रो केन्द्रीय कमिटि बैठक बालुवाटारमा

    ओली पक्षको तेस्रो केन्द्रीय कमिटि बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो केन्द्रीय कमिटि बैठक बालुवाटारमा सुरु भएको छ ।

    नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह अलग्गिएपछि ओलीले तेस्रो पटक केन्द्रीय कमिटि बैठक राखेका हुन् ।



    बैठकमा बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित ओली पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको उपस्थित रहेको छ ।



    उक्त बैठकले पार्टीको आगामी रणनीति र कार्यक्रमबारे छलफल गरेर निर्णय लिने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार