Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली समूहले ताेक्याे ७ वटै प्रदेशमा संयोजक

    ओली समूहले ताेक्याे ७ वटै प्रदेशमा संयोजक

    अनलाइन नेपाल
  • बिहिबार, ९ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले ७ वटै प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) नेकपा ओली पक्षको बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।



    बैठकले प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट रहेको श्रोतले बताएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार