Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हुम्लाका सांसद लामाद्वारा ओली समूह परित्याग

    हुम्लाका सांसद लामाद्वारा ओली समूह परित्याग

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौं । हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले नेकपा (ओली समूह) को केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य परित्याग गरी प्रचण्ड–नेपाल समूहमा रहेको जानकारी गराएका छन् ।

    शनिबार विज्ञप्ति जारी गर्दै लामाले हुम्लावासी जनता, कार्यकर्ताको सल्लाह, सुझाव र भावनालाई सम्बोधन गरी ओली नेतृत्वको नेकपा महाधिधिवेशन आयोजक समितिको सदस्य पद परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) समूहमा यथावत् रहेको प्रस्ट पारेका हुन् ।



    उनले विज्ञप्तिमार्फत बाहिरी हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी, कार्यकर्ता र हुम्लावासीलाई आग्रह गर्दै विचलित नभई प्रचण्ड–नेपालको मूल पार्टी नेकपामा एकताबद्ध भएर बस्न अनुरोध गरेका छन् ।



    यस्तो छ लामाद्धारा जारी प्रेस बक्तब्य

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार