Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ३७ सांसदले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरे हस्ताक्षर(नामासहित )

    ३७ सांसदले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरे हस्ताक्षर(नामासहित )

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    प्रदेशसभा सचिवालयमा आइतबार प्रदेशसभाका सांसदहरूले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।



    अविश्वासको प्रस्तावमा नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।



    राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

    यो प्रदेशमा ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । अविश्वास प्रस्तावको पहिलो नम्बरमा सांसद इन्द्र हाङ्वोले हस्ताक्षर गरेका छन् भने ३७ औं नम्बरमा पुर्णचन्द्र राइले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार