Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पाकिस्तानका पूर्व रक्षा तथा विदेशमन्त्री ख्वाजा आसिफ पक्राउ

    पाकिस्तानका पूर्व रक्षा तथा विदेशमन्त्री ख्वाजा आसिफ पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ पुष २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्व विदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ भ्रष्टाचारको मामिलामा पक्राउ परेका छन् ।

    ख्वाजा आसिफ पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नून) का वरिष्ठ नेता हुन् ।



    पाकिस्तानको नेशनल एकाउन्टिबिलिटी ब्यूरो (न्याब) ले उनलाई राजधानी इस्लामाबादबाट पक्राउ गरेको हो ।



    उनलाई आयभन्दा बढी समपत्ति राखेको भन्दै पक्राउ गरिएको हो ।

    न्याबका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा ख्वाजालाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई मंगलबार राती रावलपिन्डि न्याबको कार्यालयमा राखिने र बुधबार बिहान न्याब अदालतबाट ट्रान्जिट रिमान्ड हासिल गरेपछि लाहौर लगिने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार