Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालिका खड्का बालुवाटारबाट पक्राउ

    बालिका खड्का बालुवाटारबाट पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न पुगेकी खड्कालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कार्यकर्ता खड्काले यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।



    केही समय अगाडि प्रमाण पुर्याउन नसकेको भन्दै उनले मुख्यमन्त्री राईविरूद्ध दिएको मुद्दा फिर्ता लिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार