Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शेरधनभन्दा १६ सय मतले अघि सुदन किराती

    शेरधनभन्दा १६ सय मतले अघि सुदन किराती

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । भोजपुरको प्रतिनिधिसभा निर्वाचनको मतगणनाको ताजा परिणाम प्राप्त भएको छ।

    नयाँ परिणाम अनुसार सत्ता गठबन्धनका माओवादी उम्मेद्वार सुदन किरातीले १६ सय बढी मतको अग्रता लिएका छन्।



    सुदनले ७ हजार ४१ मत ल्याउँदा एमालेका शेरधन राईले ५ हजार ४०० मत प्राप्त गरेका छन्।



    यहाँ मतगणना जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार