Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई झण्डै २ हजार मतले पछाडि

    भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई झण्डै २ हजार मतले पछाडि

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 933
    SHARES

    भोजपुर । भोजपुरमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार शेरधन राई पछि परेका छन्।

    उनलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १९ सय ८५ मतान्तरसहित पछि पारेका हुन् ।



    पछिल्लो मत परिणाम अनुसार राईले ७ हजार ८० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सुदन किराँतीले ९ हजार ६५ मत पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार