Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद विघटन गर्न पाउँछ : ओली

    प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद विघटन गर्न पाउँछ : ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदिय प्रणलिमा प्रधानमन्त्रीले काम गर्न नपाए संसद विघटन गर्न सक्ने बताएका छन् ।

    ओली पक्ष बागमती प्रदेशले आज दरबारमार्ग (नारायणहिटी संग्राहालय अगाडि) आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘ताजा जनादेशको लागि संसद विघटन गरिएको हो ।’





     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार