Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तोलामा ५०० ले घट्यो सुनको मूल्य

    तोलामा ५०० ले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। साताको पहिलो दिन स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले ओरालो लागेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुनको मूल्य तोलामा रु ५०० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० र तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
    यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । आइतबार चाँदीको मूल्य रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार