Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्री ओलीको दाबी

    विप्लव समूहसँग छिट्टै सहमति हुने प्रधानमन्त्री ओलीको दाबी

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    झापा । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेत्र बिक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् ।

    आइतबार पुल उद्घाटन र शिलान्यास गर्न आफ्नो गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले अबको केही दिनमै विप्लवसँग शान्तिपूर्ण तबरले वार्ता हुने बताए ।



    उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘अलिअलि समस्या रहेको विप्लवसँग अबको केही दिनमै वार्ता गर्छौं, यसका लागि कुरा भइरहेको छ ।’



    पछिल्लो समय विप्लवले पनि आफुहरु वार्तामा आउन लागेको बताउदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार