Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको ज्यान गयो

    दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको ज्यान गयो

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    एजेन्सी। दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै ज्यान गएको छ ।

    राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् ।



    उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको ज्यान गएको जानकारी दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार