Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओरालो लाग्यो सुनको मूल्य

    ओरालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 2.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा एक हजारले घटेको हो ।



    बुधबार तोलामा रु ८७ हजार ५०० मा कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।



    त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको छ ।

    साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार