Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

    बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो।



    आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ ।



    यस अघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार