Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली बजारमा बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    आज छापावाला सुनको मल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    विवाहको सिजनको बेलामै सुनको मूल्य हालसम्मकै उच्च हो। विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ ।



    नेपालीमा बजारमा छापावाला सुन १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार