Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली बजारमा बढ्यो सुन चाँदीको मूल्य

    नेपाली बजारमा बढ्यो सुन चाँदीको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 702
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको हो।



    आजका लागि छापावल सुनको मूल्य एक लाख १६ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।



    शुक्रबार एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    यस्तै शुक्रबार एक हजार ४ ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार