Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • तोलामा ८ सयले घट्यो सुनको मूल्य

    तोलामा ८ सयले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

    बुधबार छापावल सुनको मूल्य एक लाख १८ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५०मा कारवबार भइरहेको महासंघले जनाएको छ ।



    यस्तै चाँदीको मूल्य एक हजार ४८० रुपैयाँ तोकिएको छ ।



    मंगलबार एक लाख १९ हजार २ सय रुपैयाँमा छापावल,एक लाख १८ हजार ६५० रुपैयाँमा तेजावी सुन र एक हजार ५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार