Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रहरीलाई आचरण सुधार्न एआईजी पालको निर्देशन

    प्रहरीलाई आचरण सुधार्न एआईजी पालको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले प्रहरीलाई आचरण सुधार्न निर्देशन दिएका छन् ।

    आइतबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंको निरीक्षण भ्रमणमा निस्केका एआईजी पालले प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रहरीको आचरण सुधार्न निर्देशन दिएका हुन्।



    पालले प्रहरीको व्यबहार असल हुनुपर्ने, नागरिकहरुलाई छिटो छरितो र सहज सेवा प्रवाहमा जोड दिनुपर्ने, अनुशासित र लगनशिल भइ तोकिएको जिन्नेवारी त्रुटी रहित ढंगवाट सम्पादन गर्नुपर्ने भन्दै निर्देशन दिएका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार