Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको रकम परिवारद्वारा अस्वीकार

    नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको रकम परिवारद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौं। मस्तिष्कघात भई उपचारात नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारी सहयोग अस्वीकार गरेको छ।

    यसअघि जोशीको उपचारका लागि मन्त्रिपरिषदले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री इश्वर पोखरेल जोशीको अवस्था बुझ्न अस्पताल पुगेका बेला उपचारका लागि सघाउने बताएका थिए।



    तर, जोशीको परिवारले सरकारले दिने भनिएको रकम नलिने निर्णय गर्दै उपचार खर्च भन्दा पनि सरकारको सम्मानका लागि धन्यवाद।



    ‘सरकारका मन्त्रीले नै सहयोग गर्छौं भनेर जानु भएको थियो’, जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले भने, ‘तर, उहाँको परिवारले त्यो रकम स्वीकार नगर्ने निर्णय गर्नु भएछ।’

    पाण्डेका अनुसार त्यो रकम वीर अस्पतालमा उपचार गराइरहेका विपन्न परिवारका सदस्यलाई दिन समेत परिवारले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार