Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माओवादी केन्द्रले ‘नेकपा’ खारेजको फैसला पुनरावलोकन गर्ने

    माओवादी केन्द्रले ‘नेकपा’ खारेजको फैसला पुनरावलोकन गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले ‘नेकपा’ एकता खारेज गर्ने सर्वोच्चको फैसलालाई पुनरावलोकन गर्ने भएको छ।

    कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको हो ।



    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए ।



    अब छिट्टै फैसला पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

    सर्वोच्च अदालतले गएको फागुन २३ मा एमाले–माओवादीबीचको एकता खारेज गरी २०७५ नेठ २ कै अवस्थामा पुर्याइदिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार