Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलिउड अभिनेता अक्षय कुमारलाई पनि कोरोना सङ्क्रमण

    बलिउड अभिनेता अक्षय कुमारलाई पनि कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 3K
    SHARES

    काठमाडौँ।  हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ ।

    उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन्।



    उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी समेत  गराएका छन्।



    अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको र आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन्।

    कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।

    https://twitter.com/akshaykumar/status/1378554562638798852/photo/1

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार