Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

    थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोरोनाका संक्रमित थपिएका छन् ।

    २२४ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।



    आज एकजना संक्रमणमुक्त भएका छन् ।



    देशभर अहिले आठजना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार