Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशभर काेराेनाका ५१ सक्रिय संक्रमित, ५ जनामा सङ्क्रमण पुष्टि

    देशभर काेराेनाका ५१ सक्रिय संक्रमित, ५ जनामा सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २३ मंसिर २०७९
  • 771
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    ९ सय २५ जनाको नमूना परीक्षण गरिएको थियो ।



    २ सय ९७ जनाको पीसीआर र ६ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    शुक्रबार १४ जना संक्रमणमुक्त भएका छन् भने देशभर ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार