Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २० निकाे

    थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, २० निकाे

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 672
    SHARES

    काठमाडाैं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ८६४ पीसीआर परीक्षणका क्रममा १२ जना र ४६६ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, थप २० संक्रमित निको भएका छन् ।  यही अवधिमा ४१ हजार २४४ ले खोप लगाएका छन् ।



    हाल नेपालमा ४९१ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार