Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७९

    नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७९

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 693
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ९ सय २३ जनाको नमूना परीक्षण गरिएको थियो ।



    ३६० जनाको पीसीआर र ५६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    मंगलबार १४ जना संक्रमणमुक्त भएका छन् भने देशभर ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार