Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय खड्का पक्राउ

    ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय खड्का पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ चैत्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    मोरङ। प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा आइतबार एकजनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा बेलबारी नगरपालिका-६ सोमबारे बस्ने ५० वर्षीय गोपाल खड्का रहेका छन्।  



    खड्काले ती बालिकालाई ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार